Episodes

  • चेला कहाँ धाउने गुरुँ(१-राजा १९:१९-२१)
    Feb 3 2026

    खास्तो हस्तान्तरण गर्ने हर्दय

    Show More Show Less
    15 mins
  • परमेश्वरको आशिषलाई गलत तरिकाले प्रयोग गरे ( उत्पति ३०:२४-४३)
    Feb 2 2026

    परमेश्वर तपाईलाई आशिष दिन चाहानु हुन्छ तर पाएको आशिषलाई कसरी हेरफेर गर्नु हुन्छ त्यो परमेश्वरले नियाल्नु हुन्छ ।

    Show More Show Less
    24 mins
  • के नासरतबाट असल कुरा आउन सक्छन र? (युहन्ना १:४६)
    Jan 28 2026

    येशूलाई नासरी किन भनियो ?

    Show More Show Less
    20 mins
  • शोधकको धैर्यवान काम।
    Jan 26 2026

    के अनुग्राहले भनेको परमेश्वरले हामीलाई हरेक गरो परिस्थीतिवाट वचाउनुहुन्छ कि? परमेश्वरले कसरी हामीलाई गारो परिस्थीतिद्वारा परिवर्तन गर्नुहुन्छ?

    Show More Show Less
    26 mins
  • जब परमप्रभु नजिक आउनु हुन्छ (उत्पति २८:१-२२)
    Jan 23 2026

    के तपाई एक्लै हुनु हुन्छ ? वा कुनै कुराबाट भाग्दै हुनु हुन्छ परमेश्वर तपाईलाई खोज्दै हुनुहुन्छ ?

    Show More Show Less
    33 mins
  • पाँच प्रकारका बलिदानहरु
    Jan 20 2026

    बलिदानहरुले कसरी छुतकारा ल्यायो ?

    Show More Show Less
    17 mins
  • म धर्मीहरुलाई होइन तर पापीहरुलाई बोलाउन आए ( मर्कुस २:१३-१७)
    Jan 14 2026

    बोलावट

    Show More Show Less
    15 mins
  • शिक्षकको भुमिका (याकुब ३:१)
    Jan 13 2026

    शिक्षकको भुमिका

    Show More Show Less
    24 mins